२०८३, १४ श्रावण बिहिबार | Thu Jul 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुवाँलोले ढाकेकाे काठमाडौं 



केही दिनदेखि काठमाडौं उपत्यकाकाे अधिकांश स्थानको आकाश धुम्मिएको छ। आकाश धुम्म हुनुको कारण वायूप्रदूषण हो। आज बिहान काठमाडौं लगायतका स्थान र त्यस वरपरका क्षेत्रमा बाक्लो तुवाँलो लागेको छ।

प्रकाशित मिति : २०८२, २५ फाल्गुन सोमबार ००:००  १० : ५८ बजे