२०८२, २६ चैत्र बिहीबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद्को बैठक बस्दै



मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

यो बैठक आकस्मिक रुपमा बोलाइएको हो ।

गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए । तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा राखिएपछि गृहमन्त्री गुरुङ रोकिएका छन् । बैठक सकिएपछि उनी काभ्रे जाने बताइएको छ ।

आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २०८२, २४ चैत्र मंगलबार ००:००  १ : ३० बजे