२०८३, १३ श्रावण बुधबार | Wed Jul 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार (साउन १३) अपराह्न ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । 

प्रकाशित मिति : २०८३, १३ श्रावण बुधबार ००:००  १ : ३३ बजे