२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवल–१० बाट एमालेमा दिलबहादुर थापा सहितको प्यानल बिजयी



नवलपरासी । जिल्लाको सुनवल नगरपालिका वडा नं १० मा नेकपा एमालेका वडाध्यक्ष सहित पुरै प्यानलले जित हासिल गर्न सफल भएको छ ।

View Post

नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार दिल बहादुर थापा मगर ५६१ मत सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेका उम्मेदवार जित बहादुर पुन मगरले ४७३ मत प्राप्त गरेका थिए । वडाध्यक्षमा दिल बहादुर थापा समेत सदस्यहरुमा नेकपा एमालेका गिता देबि बस्याल, गिता भिजार रोकहा, मोहन बहादुर बुढाथोकी र राज कुमार विक विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९, ४ जेठ बुधबार ००:००  ११ : १८ बजे