बैतडीको सिगास गाउँपालिका-२ गाजरीकी ३४ वर्षीया बेलमती धामीको हत्या भएपछि उनका पाँच सन्तान बिचल्लीमा परेका छन्।चार वर्षअघि जन्डिसका कारण श्रीमान् गुमाएकी बेलमतीलाई गत भदौ २२ गते राति सुतेकै अवस्थामा उनका भतिजो यज्ञ धामीले बन्चरो प्रहार गरी हत्या गरेका हुन्।यज्ञलाई जिल्ला प्रहरी कार्यालय बैतडीले नियन्त्रणमा लिएको छ।बिज्ञापन बेलमतीको घर गाउँदेखि टाढा पिडेगोदा भन्ने एकान्त स्थानमा रहेको…