दुर्गा प्रसाईंले छिट्टै पार्टी घोषणा गर्ने बताएका छन् । सोमबार निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले पार्टीको नाम छिट्टै घोषणा गर्ने बताए । “भगवान रामचन्द्र पनि सीता लिन जाँदा आफैँ जानुभएको थियो,” प्रसाईंले भने, “राजाको भूमिका कस्तो रहन्छ, त्यसमा भर पर्छ । मैले यहाँसम्म गरेँ ।” उनले आफू राजनीतिमा नथाकेको बताएका छन्…