देशभर सुरक्षा निकायहरू कडा रूपमा परिचालन गरिएको १२ घण्टाभित्र नै लुटपाट, आगजनी र अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२ भाद्र २४ गते राति १० बजेदेखि नेपाली सेना सहितका सुरक्षा निकाय सक्रिय भएपछि २५ गते विहान १० बजेसम्म काठमाडौंसहित देशका विभिन्न स्थानहरूमा भएको विध्वंसात्मक तथा उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याइएको हो। सुरक्षा निकायले…