नेपाली संगीतप्रेमीहरुको लागि खुसीको खबर – लोकप्रिय रचनाकार दामोदर सुवेदीको रचना र नेपाल आइडल सिजन २ का उत्कृष्ट गायक पवन गिरीको मिठासपूर्ण आवाजमा सजिएको गीत “फर्क गाउँघर सम्झेर” सार्वजनिक भएको छ। जीवनका ती अविस्मरणीय स्मृति, बाल्यकालका ती निर्दोष पल, माटोको सुगन्ध र गाउँघरको आत्मीय सम्बन्धको गहिरो भाव बोकेको यो गीत अहिले युट्युबमार्फत श्रोतामाझ ल्याइएको छ।…