२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमै सुरु भयो खिजिदेम्बा गाउँपालिकाको तीनदिने एकीकृत सेवा शिविर

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी तीनदिने एकीकृत सेवा शिविर सुरु गरेको छ। शिविरको पहिलो दिन सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रमसमेत आयोजना गरिएको थियो। काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेस मा सुरु भएको शिविर साउन २५, २६ र २७ गतेसम्म सञ्चालन हुनेछ। अध्ययन, रोजगारी, व्यवसाय, उपचारलगायत विभिन्न कारणले काठमाडौंमा…