काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ७१८ जनाको पीसीआर परीक्षण गर्दा ११२ र दुई हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण देखिएको…