२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भवन बनेको चार वर्षमा पनि सञ्चालनमा आएन प्रसूति गृह

रौतहट । ४ वर्षअघि प्रसूति गृह निर्माण सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । गुजरा नगरपालिका–२, कटाँनी टोलमा रहेको रंगपुर स्वास्थ्य चौकी र प्रसूति गृह ४ वर्षअघि निर्माण सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । प्रसुति गृह सञ्चालन नभएपछि स्थानीय महिलाहरू सुत्केरीका लागि अन्यत्र जानुपर्ने बाध्यता छ । यो प्रसूति गृह…