२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवल ७ मा निःशुल्क रेबिज विरुद्ध खोप शिविर सञ्चालन हुने



पश्चिम नवलपरासी।  सुनवल नगरपालिका वडा नम्बर ७ मा निःशुल्क रेबिज विरुद्ध खोप शिविर सञ्चालन हुने भएको  छ ।  

वडाको आयोजना तथा नगर स्तरीय पशुपक्षी बिकास कार्य समिति र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ सुनवलको सयुक्त सहकार्यमा  शिविर सञ्चालन हुने वडा अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिए ।  

वडाले आफ्नो घरमा पालेका, पाल्तु एवं छाडा कुकुरहरूलाई रेबिज विरुद्ध खोप शिविरमा ल्याई निशुल्क रेबिज विरुद्ध खोप लगाउन वडाबासीलाई अनुरोध गरेको छ।

शिविर असोज १२ गते वडा कार्यालय ज्यामिरे कम्पाउण्डमा बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म हुने सञ्चालन जनाइएको छ ।

प्रकाशित मिति : २०७९, २३ भदौ बिहिबार ००:००  ४ : १६ बजे