काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २,८६२ पीसीआर र २,४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४७० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार…