२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगर र महालक्ष्मी नगरमा डेङ्गु सङ्क्रमित भेटिए

काठमाडौं।  ललितपुर जिल्लाका दुई पालिका ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेङ्गु रोगको सङ्क्रमित फेला परेका छन्। ललितपुर महानगरका वडा नं ५ र १४ तथा महालक्ष्मी नगरपालिकाका केही वडामा सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको  छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमित स्थानमा सरसफाइका लागि कार्यालयका…