२०८३, ४ असार बिहिबार | Fri Jun 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप तीन जनामा हैजा पुष्टि



काठमाडौंः काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार  यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९, १७ असार शुक्रबार ००:००  ५ : १६ बजे