२०७९ को स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरको जनप्रतिनिधि बनेर चर्चामा आएकी ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा एमाले केन्द्रीय कमिटीमा पनि सबैभन्दा कान्छो उम्मेदवारका रुपमा डेब्यु गरेकी छन् ।थापा नेकपा एमालेको ११ औं महाधिवेशनमा जेनजी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी छन् । थापाले केपी ओली प्यानलबाट उम्मेदवारी दर्ता गराएकी छन् । २९ वर्षीया थापा…