काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१२ मा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बट्टारबाट धान्से जाँदै गरेको बा।२ ख। ८४५३ नम्बरको बस चैनपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले बताए । दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको छ । डीएसपी खड्काका अनुसार मृत्यु हुनेमा विदुर–३ घर…