काठमाडाैं । मंसिर महिना विवाहको याम । विवाहमा छोरी मात्र हैन हाम्रो समाजमा दाइजो दिने चलन अझैपनि छ। छोरीको शिक्षामा लगानी गरेर उसलाई सक्षम बनउनको साटो दाइजोको खर्च जुटाउन लागि पर्ने अभिभावक अझै छन् । छोरी पढाएमा सक्षम हुन्छिन् भन्ने बुझेर पनि समाजमा दाइजो टन्न दिएमा समाजमा इज्जत बढ्छ भन्ने कुरिति हाम्रो समाजबाट हट्न सकेको…