बुटवल। तिलोत्तमा नगरपालिकाले भदौ १९ गते आइतबार स्थानीय बिदा दिने भएको छ । थारू समुदायको महत्वपूर्ण पर्व बड्की आइतबारको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिएको हो । नगरपालिकाले आज शुक्रबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । CamScanner-09-02-2022-14.12