काठमाडाैं । गठबन्धनको सीट बाँडफाँट कार्यदलका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केही दिनअघि पार्टीका सचिवसमेत रहेका झापा क्षेत्र नम्बर १ का सांसद राम कार्कीलाई फोनमा सोधे- चुनाव कताबाट लड्ने हो ? तपाईँले केही निधो गर्नुभयो ? कार्कीले जवाफ दिए, ‘म एमालेका साथीहरूसँग छलफल गर्दैछु, रविन कोइरालाजी लड्ने हुनुभयो भने म झापा छाड्छु ।…