काठमाडौं। प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँडको विषय निश्कर्षमा नपुगेको अवस्थामा दुई शीर्ष नेताहरुबीच नै भेटवार्ता भएको हो । दलहरुको आफ्नै अडान कायमै रहेकाले सिट बाँफाँडमा…