गैडहवा । गैडहवा गाउँपालिकाको कार्यालयमा गरिएको तालाबन्दी आज १८ दिन पछि खोलिएको छ । बुधबार कार्यपालिका बैठकमा जनप्रतिनिधिको सहमति भएपछि ताला खोलिएको गैडहवा गाउँपालिकाका सूचना अधिकारी गणेश भट्टराईले अनलाइन सरोकारलाई जानकारी दिए । उनले भने “हिजो बुधबार कार्यपालिका बैठकमा सबैको सहमति भएपछि तालाबन्दी खोलिएको हो अब निरन्तर कार्यालय सञ्चालनमा आउनेछ ” । गाउँपालिकामा आर्थिक अनियमितता…