नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले वार्षिक लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । ०७८ साउन महिना देखि ०७९ असार सम्मको २२ करोड ३३ लाख ४५ हजार ४ सय ६८ रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै १२ करोड ५१ लाख ७६ हजार ८ सय २८ रुपैयाँ मूल्य बराबरको भारतबाट ल्याउनु पर्ने आवश्यक…