काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र थापाथलीस्थित नर्भिक इन्टरनेसनलका कर्मचारीबीच चर्काचर्की भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा आज भत्काउने तयारीबीच बालेन शाह अस्पताल पुगेका थिए । बालेनले अस्पताल प्रशासनलाई उक्त टहराबाट सामान हटाउन आग्रह गर्दा कर्मचारी आक्रोशित भएका हुन् । महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको…