२०८३, ६ आश्विन मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका गैरसांसद मन्त्री पदमुक्त

कर्णाली।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा(कार्चेन)को जिम्मेवारी सकिएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् हेरफेर भएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले हाल उक्त मन्त्रालय आफैंसँग राखेका छन्। उक्त मन्त्रालयमा माओवादी केन्द्रबाट गैरसांसद लामा मन्त्री भएका थिए।  प्रदेश प्रमुख कार्यालय निमित्त सचिव भीमराज थानीका अनुसार प्रदेश प्रमुख तिलक परिवारले मंगलबार मुख्यमन्त्री शाहीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर…