२०८३, ६ आश्विन मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदीप बानीया ओखलढुंगा कांग्रेसको प्रवत्ता बने

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको प्रवत्ताको जिम्मेवारी प्रदीप बानीयाले पाएका छन् । कांग्रेस सभापति तेजन खनालले बानीयाँलाई विहिबार प्रवत्तामा मनोनयन गरेका हुन् । मोलुङ १ का निवर्तमान वडाअध्यक्ष बानीया कांग्रेसका प्रखर वत्ताका रुपमा चिनिन्छन् । लामो समय नेविसंघको जिल्ला नेतृत्व र पार्टी जिल्ला कार्यसमितिमा विगत देखिनै सकृय बानीया पार्टीको महाधिवेशनबाट सहसचिव बन्ने दौडमा थिए ।…