काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । स्थानीय तह निर्वाचनपछि उनीहरूबीचको यो दोस्रो भेट हो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा भएकाे यि दुइ नेताकाे…