चितवन। जिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो । १६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था छ । मताधिकार प्रयोग गर्न १८ वर्ष…