११६६ के हो ?११६६ आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन हो। यो नम्बर आत्महत्या वा आत्महानिको सोच आइरहेका व्यक्तिहरुलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल र टिपिओ नेपालद्वारा सञ्चालन गरिएको निशुल्क हेल्पलाइन नम्बर हो। कहिले फोन गर्दा हुन्छ ?तपाईंलाई जहिले मनमा गाह्रो महसुस हुन्छ, तनाव हुन्छ, आफैंलाई हानी पुर्यालउन वा दुख दिन मन लाग्छ त्यति नै बेला…