काठमाडौं । कोरोना भाइरसबाट बागमती प्रदेशमा २ हजार ५ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।प्रदेशको १३ वटा जिल्लामा यति धेरै संख्यामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तम सेडाइले जानकारी दिए । स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ५४ हजार ४ सय जना संक्रमित रहेका छन् ।बागमती प्रदेशमा कोरोना…