काठमाडौं । महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डले सम्मान गरिएको छ। भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा उनलाई युथ आइकन अवार्डबाट सम्मान गरिएको हो।सानै उमेरमा संघीय राजधानी काठमाडौंसहितका विभिन्न जिल्लामा स्वच्छता र सरसफाइ अभियान चलाइरहेका उनले असहाय र गरिबलाई पनि सहयोग…