काठमाडौं । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि बुटवलका करिब एक दर्जन ठाउँ निषेधाज्ञा जारी गरेको छ । आइतबार बिहान ६ बजेबाट लागु हुनेगरी असोज २१ बेलुकी ६ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ । निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन रोक लगाएको छ । स्थायी राजधानी…