काठमाडौं । दोलखा तामाकोसी गाउपालिका ६ बाट काङ्ग्रेसमा कृष्ण प्रशाद फुयालले अध्यक्ष पदमा उम्मेद्बारी पाएका छन् । ऊनी बिगत ३० बर्ष देखि नेपाली काङ्ग्रेस दोलखा को राजनितिमा सक्रिय रहेर सम्पुर्ण तामाकोशी गाउपालिका र सिङ्गो च्यामाको हरेक दुख सुखमा साथ दिदै आएका थिए । ऊनी स्थानिय जनताको सुख दुखमा सहयात्रा गर्दै नेपालि काङ्ग्रेस को १४औ महाअधिबेशन…