२०८३, २१ बैशाख सोमबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानेभञ्ज्याङमा नागरिकले देख्ने, सुन्ने र बुझ्नेगरी काम गर्छु : अध्यक्ष रुम्दाली

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले नागरिकले प्रत्यक्ष महसुस गर्नेगरि काम गर्ने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित भएको प्रमाण–पत्र बुझ्दै अध्यक्ष रुम्दालीले नागरिकले देख्ने, सुन्ने र बुझ्नेगरि काम गर्ने बताएका हुन् । सामुहिक एकतामा अघि बढ्ने बताउँदै अध्यक्ष रुम्दालीले पञ्चवर्षिय खाका तयार पारेर काम सुरु गर्ने बताए । ‘सबै दल,…