२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत काँग्रेसको गढ चिङ्गाडमा एमाले विजयी

सुर्खेत' सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित भएका छन् । नेपाली काँग्रेसको गढ मानिएको यो पालिकामा जिसीले काँग्रेसका डोरप्रसाद शर्मालाई पराजित गरेका हुन् । जिसीले तीन हजार ५९१ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी शर्माले तीन हजार ५३० मत प्राप्त गरे । माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको थिएन । उपाध्यक्षमा पनि…