सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ७ का वडाअध्यक्षमा पत्रकार महासंघ सोलुखुम्बुका उपाध्यक्ष भोजराज कार्की विजयी भएका छन् । कार्की नेकपा माओबादी केन्द्रबाट विजयी भएका हुन् । यसअघि पत्रकार महासंघ सोलुखुम्बुका उपाध्यक्ष तथा पुर्वाञ्चलकै पहिलो सामुदायिक रेडियो सोलु एफएफका स्टेसन म्यानेजर समेत रहेका कार्की थुलुङदुधकोशी गाउँपालिका ७ का वडाअध्यक्ष पदमा उम्मेद्धारी दिएका थिए । उनले प्रतिस्पर्धी नेपाली…