काठमाडौँ। उमेरले ८० वर्ष प्रवेश गरेका कागेश्वरी मनोहरा नगरपालिका-५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसकेका छन्। पञ्चायतकालदेखि नै मतदान गर्दै आएका उनका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि काम गर्दैनन्। मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्छन्। निर्वाचित भएपछि यसलाई बिर्सन्छन्। अर्को…