काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर उम्मेदवारमा नेपाली कांग्रेसका युवानेता दीपक रिसाल र कुमार लामा सिफारिसमा परेका छन । नगर कमिटीले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचिव रिसाललाई पहिलो नम्बरमा र नगर समितिका सभापति लामालाई दोस्रो नम्बरमा राखेर मेयरको उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रीय समितिले उम्मेदवारबारे मागेको सुझावमा नगर कमिटीले रिसालको सामाजिक…