ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट सुनिल खड्का र झनक कार्कीले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष पदमा दुई युवा नेताले आकांक्षा प्रस्तुत गरेका हुन् । कार्की र खड्का दुवै सुनकोशीका जनता र पार्टी कार्यकर्ता बीच लोकप्रिय युवा नेता हुन् । सुनकोशी ९ का वडाअध्यक्ष कार्की…