२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाका ११ नेता–कार्यकर्ता बालुवाटारबाट पक्राउ

प्रहरीले बालुवाटारमा विरोध प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झण्डै एक दर्जन नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले ११ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको बताएका छन्। उनका अनुसार राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने क्रममा बालुवाटारनजिक नेपाल हाउसको…