ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । रिक्त वडा अध्यक्ष पदका लागि बिहान ७ बजेबाट मतदान सुरु भएको छ । बिहान पहिलो चरणमा उम्मेदवार र पार्टीका नेताहरुले मतदान गरेका छन् । मतदानका लागि वृद्ध, अशक्त र गर्भवती महिला लगायतको लागि छिट्टै मतदान गर्न मिल्नेगरि व्यवस्था मिलाइएको मुख्य निर्वाचन…