काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले गरेको दश बर्षे आन्दोलन जनयुद्ध नभएर हिंसा भएको टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनयुद्धको आफू सबै विरोधमा रहेको बताए ।उनले भने, ‘जनयुद्धको मैले लगातार विरोध गरेको छु । माओवादीले गरेको जनयुद्ध नै होइन । त्यो एउटा सेन्टिमेन्टमा आएर नेताको…