काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री दाहालले चैत ६ गते पुन प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी थालेको स्रोतको दावी छ। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनको…