२०८३, १३ कार्तिक बिहिबार | Fri Oct 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक विकासले सुगम बन्दै सोरु, ५६ वटै बस्तिमा माेटरबाटाे विस्तार गरिने

मुगुको सोरु गाउँपालिका सडक विकासले सुगम बन्दै गएको छ । स्थानीय सरकारले सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएसँगै कर्णाली प्रदेशको दुर्गम पालिका सोरुका गाउँबस्तिहरु विगतभन्दा सुगम बन्न थालेका हुन् । ३ वर्षअघि सम्म सोरु गाउँपालिकाको केन्द्रमा समेत सडकको सहज पहुँच थिएन । अहिले सोरुका ११ मध्ये १० वटा वडामा सडक पुगिसकेको छ । वडा नम्बर ११…