न्युरोड फुटपाथ विस्तारका क्रममा उत्पन्न विवाद तीनबुँदे सहमतिपछि मिलेको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल र वडा नम्बर २२, २३ र २४ का जनप्रतिनिधिसहित भएको वार्ताले तीनबुँदे सहमति गरेपछि विवाद टुंगिएको हो । सहमतिअनुसार हाल फुटपाथ निर्माण भइसकेको वडा नम्बर २४ को फुटपाथले पार्ने पैदलयात्रु र व्यवसायीमा पार्ने सामाजिक, सांस्कृतिक, आर्थिक प्रभावबारे अध्ययन…