२०८३, २७ बैशाख आइतबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगद्वारा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी



काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।

पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह गोलाकार भित्रको घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको बताए । यो चुनावचिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको छ ।

प्रकाशित मिति : २०७९, १७ असार शुक्रबार ००:००  ३ : ३७ बजे