२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासी –२ मा कांग्रेसबाट कण्डेल सिफारिस



पश्चिम नवलपरासी। नेपाली कांग्रेसले पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलको नाम सिफारिस गरेको छ।

पश्चिम नवलपरासी काङ्ग्रेस क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं २ ले केन्द्रीय सदस्य कण्डेललाइ उम्मेदवारको रूपमा सिफारिस गरेको कांग्रेसले बताएको छ ।

प्रकाशित मिति : २०७९, २० भदौ सोमबार ००:००  २ : ४३ बजे