२०८३, २ असार मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्को उद्योग समितिको बैठक स्थगित



संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको छ ।

आज बिहान साढे ११ बजे बस्ने तय भएको बैठक विशेष कारणले स्थगित भएको समिति सचिवालयले जनाएको छ ।

बैठक विशेष कारणले स्थगित भएको व्यहोरा माननीय सभापतिको निर्देशानुसार माननीय सदस्यहरूलाई जानकारीका लागि अनुरोध छ’ समितिका सचिव हृदयराम महर्जनलेले निकालेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार ००:००  १ : ३७ बजे