२०८३, ३० भदौ मंगलबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपीएलको उद्घाटनमा हेलिकोप्टरबाट पुष्पवृष्टि



नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । सोमबार (मंसिर १) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पृष्पवृष्टि गरिएको हो ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की उद्घाटन समारोहमा सहभागी भइन् । उनी खेल हेर्न कीर्तिपुर पुगेकी हुन् ।

उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्दै छन् ।

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार ००:००  ४ : २१ बजे