२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।


गत भदौ २२ गते ज्वरो आएर ओम अस्पताल भर्ना भएका कोइरालाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि उनी अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए। चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम(आइसोलेसनमै रहने उनले जनाए।

यसका साथै उनले उपचारमा संलग्न चिकित्सक टिमलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति : २०७७, ३ आश्विन शनिबार ००:००  २ : ३७ बजे